झापामा चैते धानको मुल्य घट्दा किसान मारमा

३१ जेठ २०८१/डिकेश लामा गत बर्ष चैते धानले मुल्य पाए पछि खेतीमा हौसिएका किसानले यो बर्ष उचित मुल्य पाउन सकेका छैनन् । सरकारले तोकेको चैते...

नेपालकै सवै भन्दा धेरै खेती हुने झापामा मकै उत्पादनसँगै मुल्य बढ्दा किसान उत्साहित(फाेटाे फिचर)

३० जेठ २०८१/बालदिवश तामाङ नेपालमा सवै भन्दा धेरै मकै उत्पादन हुने झापा जिल्लामा यस बर्ष उत्पादनसँगै मुल्य समेत बढेको छ । गत बर्ष मुल्य घटेर...

गौरादहको पुरानो पोखरीलाई पर्यटनसँग जोड्ने प्रयास (फाेटाे फिचर)

[caption id="attachment_11529" align="aligncenter" width="1920"] ४ बर्ष अघि पाेखरीकाे अवस्था [/caption] २९ जेष्ठ २०८१/डिकेश लामा झापाको गौरादह नगरपालिकामा रहेको पुरानो पोखरीलाई ३० करोड लगानीमा पर्यटनसँग जोड्ने...

मेची भन्सारबाट निर्यात बढ्दै आयात घट्दै

२८ जेष्ठ २०८१/झापा नेपालको पूर्वी नाका मेची भन्सारबाट आयात घटेसँगै निर्यात भने बढेको छ । खासगरी चिया र अलैंचीको निर्यात घटे पनि अन्य उत्पादनको भने...

धिमाल सँस्कृति संरक्षणमा चासोः सँस्कृति संरक्षणमा ढोल बजाउने तालिम (फाेटाे फिचर)

२७ जेष्ठ २०८१/डिकेश लामा अल्पसंख्यक धिमाल जातिले पछिल्लो समय लोप भएका सँस्कृतिको खोजीसँगै सिक्ने काम थालेका छन् । खासगरी झापा, मोरङ्ग र सुनसरीमा बसोवास रहेका...

चैते धानको चटारोः बर्षातले मुल्य ओरालो लाग्दै

२४ जेष्ठ २०८१/बालदिवश तामाङ गत बर्ष चैते धानले मुल्य पाए पछि खेतीमा हौसिएका किसानलाई यति खेर पाकेको धान थन्काउन समस्या हुन थालेको छ । पछिल्लो...

दमकमा स्वास्थ्य परिक्षणसँगै फलफुलका विरुवा वितरण

२१ जेष्ठ २०८१/दमक (झापा) पर्यावरणको संरक्षणसँगै उत्पादनमा जोडिन दमकमा १ लाख फलफुलको विरुवा रोपाईं अभियानलाई तिव्र पारिएको छ । झापाको दमक वडा नं. ५ काे...

रुख नहटाइएका कारण मदन मार्ग निर्माण ढिलाइ हुँदा समस्या (फाेटाे फिचर)

२० जेष्ठ २०८१/डिकेश लामा नेपालको चुरे क्षेत्र हुँदै पूर्व पश्चिम जोडिने मदन भण्डारी राजमार्ग अन्तर्गत झापामा निर्माणको काम समयमा नसकिँदा समस्या भएको छ । सडक...

मेची भन्सारबाट छुर्पीको निर्यात दोब्बरले बृद्धि

१९ जेठ २०८१/झापा तेस्रो मुलुकमा पशु आहाराको रुपमा प्रयोग हुने दुधबाट बनाइने नेपालको छुर्पी यो बर्ष दोब्बर बढी परिमाणमा निर्यात भएको छ । पूर्वी नेपालको...

मेची भन्सारबाट चिया निर्यातमा गिरावट

१८ जेष्ठ २०८१/झापा लगातार दुई बर्ष देखि चिया निर्यात बृद्धि हुँदै आएको अवस्थामा यो बर्ष निर्यात घटेको छ । पूर्वी नेपालको मेचि भन्सार नाकाबाट यो...