झापामा चैते धान १० प्रतिशतले बृद्धि

२७ असार २०८१/डिकेश लामा झापामा कृषि क्षेत्रमा चैतेधान प्रवर्धन कार्यक्रम शुरु गरे पछि खेतीसँगै उत्पादकत्व समेत बृद्धि भएको छ । कृषिमा मेशिनको प्रयोग आएसँगै यो...

हिलोमा पनि धान काट्ने नयाँ चेन प्रविधिको मेशिनले किसानलाई सहज

२३ असार २०८१/डिकेश लामा वर्षातको हिलोमा पनि चैतेधान काट्न र थन्काउनका लागि झापामा यो बर्ष देखि नयाँ प्रविधिको मेशिन भित्रयाइएको छ । सरकारले ५० देखि...

भद्रपुर भन्सारमा लक्ष्य भन्दा दोब्बर राजश्व असुली

२१ असार २०८१/झापा झापामो नयाँ भन्सारको रुपमा संचालित भद्रपुर भन्सारले यो बर्ष दोब्बर राजश्व असुली गरेको छ । पूर्वी नेपालका ठूला भन्सारबाट राजश्व असुली घट्दै...

महँगो करले सुपारी किसान मारमाः प्रति केजी काँचो सुपारीमा ६ रुपयाँसम्म कर

१६ जेष्ठ २०८१/डिकेश लामा झापामा करोडौं मूल्यका सुपारी यस बर्ष विक्री हुन नसकिरहेको अवस्थामा सरकारले लगाएको करले थप समस्या भएको छ । सुपारीमा मुल्य अभिबृद्धि...

यस बर्ष कहिल्यै नसुक्ने क्षेत्रमा पानी सुके पछि समस्याः अझै कतिपय टुवेलमा पानी आएका छैनन्

८ असार २०८१/डिकेश लामा झापाको चुरे क्षेत्रमा यस अघि हिउँदमा पनि खासै नसुक्ने टुवेल, धारा र खहरे खोल्छीहरु सुक्न थालेका छन् । पानीको स्रोत नै...

अरु व्यापार घटे पनि महको व्यापार बढे पछि किसानमा आकार्षण

७ असार २०८१/डिकेश लामा अन्य क्षेत्रमा व्यापार व्यवसाय सुस्ताइ रहेको अवस्थामा यो बर्ष सतासीका महिलाहरुले महको व्यापर राम्रो गरेका छनन् । कोशी प्रदेशमै सहकारीको रुपमा...

वेलडाँगीमा शरणार्थी दिवश मनाइयोः नक्कली भूटानी काण्डलाई थप छानविन गर्न शरणार्थीको माग (फाेटाे फिचर)

६ असार २०८१/झापा झापाको वेलडाँगीमा ३ दशक देखि बसोवास गर्दै आएका भूटानी शरणार्थीले आफूहरुलाई न्याय दिलाउन माग गरेका छन् । नक्कली भूटानी शरणार्थी काण्डले वास्तविक...

नक्कली भुटानी काण्डले गर्दा शरणार्थी बस्तीमा छानविन: एउटै घर नं. मा ३ जना सम्मको दाबी (भिडियाे कथा)

४ असार २०८१/डिकेश लामा नक्कली भूटानी शरणार्थीको नामको ठगी प्रकरणले समस्या भएको भन्दै शरणार्थी बस्तीमा छानविन शुरु गरिएको छ । खाटी भूटानीको समस्या समाधानमा वेवास्ता...

पूर्वी नेपालमा तरकारीबालीको उत्पादन बढेसँगै भारतबाट हुने आयातमा गिरावट

३२ जेष्ठ २०८१/बालदिवश तामाङ स्वदेशी तरकारीबालीको उत्पादन बढ्दै जान थाले पछि यस बर्ष भारतबाट आयात समेत घटेको छ । गत बर्ष भन्दा यो बर्ष झण्डै...