लाहाबाट बन्ने सामाग्रीलाई गौरादह नगरको उच्च प्राथमिकताः श्रृङगारिक सामान उत्पादन गरिँदै(फाेटाे फिचर)

१६ जेष्ठ २०८१/बालदिवश तामाङ झापाको गौरादह नगरपालिकाले लाहाबाट बन्ने सामाग्रीलाई उच्च प्राथमिकता दिएको छ । पछिल्लो समय नेपालमा व्यवसायिकरुपमा लाहा खेती हुन थाले पछि यसबाट...

सरकारबाट १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन (पूर्ण पाठ सहित)

१५ जेठ २०८१, काठमाडौँ – आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । जस अनुसार चालु...

गणतन्त्र दिवशमा फुटवलः कमल कमिटी विजयी

१५ जेष्ठ २०८१/दमक गणतन्त्र दिवशको अवसरमा झापाको कमलमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । खेलमा वाइसीएललाई हराउँदै माओवादी केन्द्र कमल गाउँपालिका कमिटिले विजय हात...

गणतन्त्र दिवश विविध कार्याक्रम सहित दमकमा बृक्षारोपण

१५ जेष्ठ २०८१/दमक(झापा) १७ औं गणतन्त्र दिवशको अवसरमा झापाको दमकमा बृक्षारोपण कार्याक्रम भएको छ । १० बर्षे जनयुद्धले २ सय ४० बर्षको इतिहासलाई उल्टाउँदै ल्याएको...

पर्यावरण र उत्पादनसँग जोड्न एक लाख फलफुलको विरुवा रोपाईं अभियान दमकमा शुरु

१३ जेष्ठ २०८१/दमक (झापा) पर्यावरणको संरक्षणसँगै उत्पादनमा जोडिन दमकमा १ लाख फलफुलको विरुवा रोपाईं शुरु भएको छ । जनतासँग हातेमालो गर्दै नेकपा माओवादी केन्द्रको अगुवाइमा...

कविताबाट संघीयता खोज्दै साहित्यकारहरू

११ जेष्ठ २०८१/दमक कोशी प्रदेशका स्थापित कविहरुले कविता मार्फत संघीयताको कार्यान्वन नभएको बताएका छन् । झापाको दमकमा यूवा साहित्यकारहरुले स्थापना गरेको स्रष्टा पब्लिकेशनले पहिलो पुस्तक...

अभियानबाट दमकमा १ लाख विरुवा रोपिने तयारी

११ जेष्ठ २०८१, दमक सत्तासिन माओवादी केन्द्र पार्टीले जनतासँग हातेमोलो कार्याक्रम गर्दै एक लाख विरुवा रोप्ने तयारी थालेको छ । झापाको दमकमा एक घर एक...

देश विकासका लागि एकताको खाँचो रहेकाे नेकपा एमालेका अध्यक्ष ओलीकाे भनाइः दमकमा नयाँ नेतृत्व गठन हुने 

१० जेष्ठ २०८१, झापा देश विकासका लागि सवै एक भएर लाग्नु पर्ने नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताउनु भएको छ । पूर्व प्रधानमन्त्री रहनु भएका...

मेची भन्सारमा लक्ष्य भन्दा कम राजश्व असुली

९ जेष्ठ २०८१/झापा आयात कम हुन थाले पछि काँकडभिट्टा नाकामा भन्सार असुली लक्ष्य भन्दा कम हुने देखिएको छ । पूर्वी नेपालको दोस्रो ठूलो नाकाको रुपमा...

झापामा अवैध काठ र गाडी लिलामबाट ३४ लाख राजश्व

८ जेष्ठ २०८१,झापा १० बर्ष देखि अवैध कार्यमा प्रयोग भएर थन्किएका गाडी र काठ पछिल्लो समय लिलाम प्रकृयाबाट विक्री गर्न थालिएको छ । डिभिजन बन...