भाेलि अमेरिकाले दिने अनुदानकाे १ लाख खाेप अाइपुग्नेः हालसम्म ढेड कराेड मानिसले खाेप लगाए
७ कार्तिक २०७८,काठमाडौं- संयुक्त राज्य अमेरिकाले नेपाललाई १ लाख ६ सय २० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । अनुदानमा दिइने खाेप...
नेपालमा आज ५५७ संक्रमित, ८७७ निकाेः ३ जनाकाे मृत्यु
७ कार्तिक २०७८,काठमाडौं– २४ घण्टामा ५ सय ५७ जना कोभिड- १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकेा जानकारी अनुसार ७ हजार ६...
लामो लकडाउनले दुध उत्पादनमा गिरावट, झापाकाे बजारमा दुधको अभाव (भिडियाे सहित)
प्रदेश एक मै सवै भन्दा धेरै झापामा दुध उत्पादन हुने ६ कार्तिक २०७८/डिकेश लामा लामो समय पछि खुलेका बजारमा पछिल्लो समय दुधको अभाव हुन थालेको...
नेपालमा आज ५१३ संक्रमित, ८२७ निकाेः ८ जनाकाे मृत्यु
६ कार्तिक २०७८,काठमाडौं– २४ घण्टामा ५ सय १३ जना कोभिड- १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकेा जानकारी अनुसार ६ हजार ९...
बाढी र पहिराेमा परेर १११ ले ज्यान गुमाए, अझै ३७ जना वेपता
५ कार्तिक २०७८,काठमाडौं- केही दिन अघिको अविरल वर्षाका कारण आएको बेमौसमी बाढीपहिरो र डुबानमा आजसम्म १ सय ११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान...
नेपालमा आज ७०८ संक्रमित, ९३२ निकाेः ११ जनाकाे मृत्यु
५ कार्तिक २०७८,काठमाडौं– नेपालमा कोभिड १९ को संक्रमण दरमा दैनिक घटबढ भइरहेको छ । दसैंमा परीक्षण कम हुँदा न्यून रहेको संक्रमण पुनः घटबढ भइरहेकाे छ...
विपदमा सवै एक जुट हुनु पर्छः शर्मा
४ कार्तिक २०७८/सारासन्देश खबर विपदको वेला सवै राजनैतिक दल एकजुट भएर लाग्न नेपाली काँग्रेश पार्टीले आग्रह गरेको छ । झापाको डुवान र कटान क्षेत्रको अवलोकन...
बाढी र पहिराेका कारण ज्यान गुमाउनेकाे संख्या एक सय नाघ्याे, क्षतिकाे विवरण संकलन जारी
४ कार्तिक २०७८,काठमाडौँ – अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी अाज विहीबार मन्यान्हसम्म १ सय १ जनाको मृत्यु भएको...
नेपालमा आज ५४५ संक्रमित, ७२६ निकाेः ८ जनाकाे मृत्यु
४ कार्तिक २०७८,काठमाडौं– २४ घण्टामा ५ सय ४५ जना कोभिड- १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले...
बाढी र पहिराेका कारण प्रदेश एकमा मृत्यु हुनेकाे संख्या ५२ पुग्याे
३ कात्तिक २०७८, सारासन्देश खबर – प्रदेश-१ मा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ । ३ दिनदेखि अविरल परेको वर्षासँगै आएको...