काठमाडौँमा युवा संघ र दुर्गा प्रसाईं पक्षबीच सामान्य झडपः आन्दाेलनकारीकाे सहभागिता न्यून

७ मंसिर २०८०, काठमाडौँ– काठमाडौँको बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समूहवीच झडप भएको छ । यी दुई पक्षबीच केहीबेर अघि ढुङ्गा हानाहान भएको हो...

लाेप बन्दै गएकाे जुट खेती विस्तार गर्न यस बर्ष देखि झापामा अनुदान कार्यक्रम संचालन(फाेटाे फिचर)

७ मंसीर २०८०/बालदिवश तामाङ ८ बर्ष अघि साढे ११ हजार हेक्टरमा खेती हुने जुट खेती पछिल्लो समयमा ७ हजार हेक्टरमा मात्र खेती हुँदै आएको छ...

जंगली हात्तीले लियो भूटानी बृद्धको ज्यान

६ मंसिर २०८०/सारासन्देश समाचार जंगली हात्तीले झापाको हंसेदुम्से सामुदायिक बनमा एक भूटानी शरणार्थी बृद्धको ज्यान लिएको छ । मंगलबार विहान ११ बजे तिर दाउरा खोज्न...

टिकटक प्रतिबन्धविरुद्धको रिटमा कारण देखाउ आदेश

५ मंसिर २०८०,काठमाडौं– टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले रिट निवेदकको...

फाल्गुनन्द साकोसले गर्यो विभिन्न व्यक्तिलाई सम्मानः आर्थिक विकासका लागि सहकारीमा एकता हुनु पर्नेमा जोड

५ मंसिर २०८०/सारासन्देश समाचार झापाको दमकमा संचालित फाल्गुनन्द साकोसले पत्रकार सहित उत्कृष्ट व्यक्तित्वलाई सम्मान गरेको छ । दमकमा आज भएको १२ औं बार्षिक साधारणसभाको अवसरमा...

यस बर्षकाे छठ हर्साेल्लासका साथ समापन (फाेटाे फिचर)

४ मंसिर२०८०,सारासन्देश समाचार–  आजसोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुले यस वर्षको छठ पर्वलाई हर्साेल्लासकासाथ बिदा गरेका छन् । झिसमिसेदेखि नै जलाशयमा उभिएर सूर्योदयको प्रतीक्षामा...

छठ पर्वकाे राैनकः काेराेना पछि हर्साेल्लासका साथ मनाइँदै (फाेटाे फिचर)

झापा,३ मंसीर, सारासन्देश समाचार– आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज...

इलामकाे राेङ गाउँपालिकामा बस दुर्घटना केही गम्भीर घाइते

३ मंसिर २०८०, इलाम–  इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कसैकाे पनि ज्यान गएकाे भन्ने...

नमूना विधालय सिंह देविले स्वर्ण जयन्ती मनाउने

२ मंसीर २०८०/सारासन्देश समाचार भूतपूर्व सेनानी धन्जुमान घले गुरुङ्गको अगुवाइमा ५० बर्ष अगाडि खोलिएको कमल गाउँपालिका वडा नं. ७ को सिंह देवि आधारभूत विधालयले स्वर्ण...

लामो समय देखि दुधको भूक्तानी नपाउँदा पशु पालक किसान कृषि व्यवसाय छाड्दै (फाेटाे फिचर)

१ मंसीर २०८०/बालदिवश तामाङ लामो समय देखि दुधको भुक्तानी पाउन नसकेका किसानले पशु पालन व्यवसाय छाड्न थालेका छन् । आर्थिक अभाव भए पछि गाइबस्तुलाई दाना...