योजना अलपत्र हुँदा हटेन चुरे क्षेत्रको खानेपानी समस्या (फाेटाे फिचर)

२४ पौष २०७९/डिकेश लामा बर्षौं देखि खानेपानी समस्या भोग्दै आएका चुरे क्षेत्रका बासिन्दाको समस्या अझै पनि हट्न सकेको छैन । सरकारको झण्डै ३ करोड रकमबाट...

तुइनबाट खसेर १० बर्षीय बालक बेपत्ता

२३ पाैष २०७९,दार्चुला – ब्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका छन् । बिहीबार दिउँसोतिर नेपालबाट भारत जाने क्रममा...

झापामा पिछाडा समूदायलाई पत्रकारिता प्रशिक्षण

२३ पौष २०७९/झापा पत्रकारिता क्षेत्रमा कम अवसर पाएका पिछाडा समूदायलाई लक्षित गरी झापामा २ दिने अन्तकृयात्मक प्रशिक्षण कार्याक्रम गरिएको छ । यातायात व्यवस्था तथा सञ्चार...

नक्कली सुन देखाएर ठगी गर्नेलाई पक्राउ

२२ पौष २०७९/झापा नक्कली सुन देखाएर ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पक्राऊ गरेको छ । इलामको फाकफोक थुम घर भई हाल...

आज साँझ लभडाँडामा स्कुटी र बाइक ठाेकिँदा एककाे मृत्यु

२० पाैष २०७९, झापा– स्कुटी स्कुटीबीच ठक्कर हुँदा झापाकाे कमल गा.पा. ५ लवडाँडामा अाज अपरान्ह एक जनाकाे मृत्यु भएकाे छ ।  पूर्वबाट पश्चिम तर्फ आउदै...

कबड्डी खेल्नेक्रममा दमकमा एक विद्यार्थीको मृत्यु

२० पाैष २०७९, झापा– विधालयमा कबड्डी खेल्नेक्रममा झापाको दमक नगरपालिकामा एक विद्यार्थीको मृत्यु भएको छ । संखुवासभा भोटेखोला गाउँपालिका-४ घर भई दमक नगरपालिका वडा नं.-४...

आगलागीमा परेर पाँचथरमा नन्द भाउजुकाे मृत्यु

२० पाैष २०७९,पाँचथर– पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ । यस्तै...

अनिश्चितकालका लागि राहदानी सेवा रोकियो

१९ पाैष २०७९, काठमाडौं– राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा...

माेटरसाइकल दुघर्टनामा एक यूवाकाे मृत्यु

१९ पाैष २०७९,बिर्तामोड – ट्र्याक्टरमा मोटरसाइकल ठोक्किएर झापाको बुद्धशान्ति गाउँपालिकामा एक युवाको ज्यान गएकाे छ भने एक जना घाइते भएका छन् । बुद्धशान्ति-३ झिल्मिले पुलस्थित...

प्रधानमन्त्री दाहालले आगामी २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने

१८ पाैष २०७९,काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको...