नेपालमा आज ३९१ संक्रमित, ६८० निकाेः ६ जनाकाे मृत्यु

३१ असाेज २०७८,काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ९१ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ६ हजार ९ सय ६६ पीसीआर परीक्षणमा...

नेपालमा अाज ८०४ जना िनकाे, ४५५ संक्रमित, ८ मृत्युः

काठमाडौं– अाज नेपालमा ८ सय ४ जना काेराेना संक्रमणबाट िनकाे भएका छन् भने ८ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ४ सय ५५...

नेपालमा अाज काेराेना बाट ६०९ िनकाे,३६५ संक्रमित, ४ काे मृत्यु ।

२७ असाेज २०७८ काठमाडौं– नेपालमा अाज काेराेना काेराेना संक्रमणबाट ६०९ जना िनकाे भएका छन्् भने ४ जनाकाे मृत्यु भएकाे छ। गत २४ घण्टामा ५ हजार...

मुगुमा दुर्घटनामा मर्नेकाे संख्या ३२ पुग्याे

२६ असाेज २०७८, काठमाडौं- मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा,...

पितृको नाममा पीण्डकाे साटाे सय परिवार असहायलाई चामल वितरण

२६ अशोज २०७८/डिकेश लामा पितृले पीण्ड खान्छन् खाँदैनन् तर असक्तले चामाल भने पक्कै खान्छन् सोह्र श्राद्धमा हिन्दु धर्मावलम्भीले मरेका पितृको नाममा पिण्ड चढाउने चलन छ...

दशैंकाे मुखमा दुखद खबरःबस खस्दा एउटै भीरमा २४ जनाकाे ज्यान गयाे

दशैंकाे मुखमा दुखद खबर २६ असाेज २०७८, काठमाडौं– मुगुमा मंगलबार भएको बस दुर्घटना हुँदा पीनागाउँकाे भीरमा २४ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट दसैं मनाउन...

बैंक लुटपाट गर्न खाेज्ने आशंकामा ३ जना पक्राउ

२५ असाेज २०७८ काठमाडौँ – मोरङमा बैंक लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरेको स्थानबाट प्रहरीले सोमबार पेस्तोल बरामद गरेको छ । प्रदेश १ प्रहरी कार्यालयका...

खुशीकाे खबर नेपालमा काेराेना कम हुँदै

२५ असाेज २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा ७ सय ८५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार...

सुकुम्बासी र प्रहरीबीच झडप हुँदा बुटवलमा ४ जनाकाे मृत्यु, प्रहरी, पत्रकार सहित दर्जनाैं घाइते

२४ असाेज २०७८, बुटवल- रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा अाज चार जनाको मृत्यु...

भारतले सीमा नाका नखोल्दा काँकडभिट्टामा समस्या: चाडबाडले गर्दा पैदल यात्रीकाे चाप बढ्याे (भिडियाे सहित)

२४ असोज २०७८/डिकेश लामा नेपाल सरकारले भारतसँग जोडिएका नाकाहरु खुल्ला गर्ने निर्णय गरेसँगै पूर्वी नेपालको अन्य नाका खुले पनि काँकाडभिट्टा नाका भने खुल्न सकेको छैन...