ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीविरूद्ध पक्राउ पुर्जी जारी

२२ साउन २०८०,काठमाडौं–  काठमाडौँ जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली काँग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित...

प्रमाण नष्ट गर्नका लागि धमाधम दमक नगरकाे क्वार्टरमा रंगरोगन गरिँदैः मेयर थापा भन्छन् मलाई थाहा छैन

१४ साउन २०८०, सारासन्देश– समाचार सामाजिक संजालमा अनैतिक हर्कत गरिएको भिडियो सार्वजनिक भएसँगै दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बस्नेत क्वाटरको धमाधम रंगरोगन गर्न थालिएको छ...

दमक नगरपालिकाकै कवाटरमा प्रमुख प्रशासकीय अधिकृतकाे अनैतिक हर्कतकाे भिडियाे सार्वजनिक

१३ साउन २०८०,झापा – दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले एक युवतीसँग कार्यालयको क्वार्टरभित्रै एक महिलासँग गरेको अनैतिक गतिविधिको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि...

हात्ती छेक्ने ढुङ्गाको बाँधले बाहुनडाँगी बासीलाई राहत (फाेटाे फिचर)

१२ साउन २०८०/डिकेश लामा पूर्वी नेपालको सवै भन्दा धेरै हात्ती प्रभावित क्षेत्र झापाको बाहुनडाँगीमा हात्ती समेत छेक्ने प्रविधिको बाँध निर्माणलाई जोड दिइएको छ । ३...

सुपारीको दुना टपरी बनाउँदै महिलाः उद्योग राखे पछि खेर जाने सुपारीको सुल्फाबाट समेत आम्दानी (फाेटाे फिचर)

१० साउन २०८०/बालदिवश तामाङ नेपालकै सवै भन्दा धेरै ८० प्रतिशत सुपारी खेती हुने झापामा महिलाहरु दुना टपरी बनाउने काममा जुटेका छन् । सुपारीजोन कार्याक्रम मार्फत...

सुन काण्डमा भन्सार कर्मचारी सहित थप ६ जना पक्राउः हालसम्म १६ जना पक्राउ परे

७ साउन २०८०,काठमाडौं– राजस्व अनुसन्धान विभागले झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा आज सरकारी कर्मचारीसहित थप छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

एक सय केजी सुन तस्करीमा प्रक्राउ परेकालाई अनुसन्धान गर्न म्याद थप

६ साउन २०८०, काठमाडौं– एक सय किलो सुन तस्करीको आरोपमा पक्राउ गरेका चिनियाँ नागरिकसहित चार जनामाथि अनुसन्धान गर्न नौ दिनको म्याद थप गरिएकाे छ ।...

महाभारतकालीन धार्मिक स्थल चिल्लागढ बहुधार्मिक केन्द्रकाे रूपमा चिनिँदै (फाेटाे फिचर)

२९ असार २०८०/डिकेश लामा ओझेलमा परेको महाभारतकालीन धार्मिक क्षेत्र चिल्लागढको मुहार फेरिन थालेको छ । झापाको शिवसताक्षीमा रहेको गढको विकासमा तीनै तहका सरकारले सहयोग गरे...

सवारी साधानकाे ठक्करबाट पथरीमा दुई वटा हरिणको मृत्यु

२५ असार २०८०,मोरङ– मोरङको पथरी शनिश्चरेमा सवारी साधानकाे ठक्करबाट दुईवटा हरीण मृत फेला परेका छन् । आज विहान करिब ११:२५ को समयमा पुर्व पश्चीम महेन्द्र...

बहु प्रतिक्षित हुलाकी सडकको विरीङ पुल १२ बर्षमा संचालन

सदिऔंकाे सास्ती समाप्त भएकाे भन्दै स्थानीय खुशी १६ असार २०८०/ पर्वत तामाङ १२ बर्ष अघि निर्माण थालिएको बहुप्रतिक्षित विरीङ खोलाको पुल यस बर्ष पुल माथिबाटै...