रुखले गर्दा मदन भण्डारी सडक निर्माणमा अवरोधः १७ हजार बढी रुख हटाउनु पर्ने

२ भदौ २०८१/डिकेश लामा रुख हटाउने प्रकृया लामो समय देखि पुरा नहुँदा राष्ट्रिय गौरवको योजना मदन भण्डारी सडक निर्माणमा अवरोध आएको छ । कोशी प्रदेश...

पथरी शिविरमा उदघोषण तालिम सम्पन्न

१ भदौ २०८१/पथरी (मोरङ) झापाको भूटानी शरणार्थी बस्ती शनिश्चरे पथरीमा ५ दिने उदघोषण तालिम आज सम्पन्न भएको छ । भूटानी शरणार्थी महिला मञ्चको आयोजनामा भएको...

सुपारीको अस्थायी बर्तनको बजार खस्किँदै

२७ साउन २०८१/बालदिवश तामाङ सुपारीको पात अर्थात सुल्फाबाट बनाइने अस्थायी बर्तनको बजारमा गिरावट आएको छ । अघिल्ला बर्षहरुमा राम्रो विक्री भइरहेको थाल प्लेट, चम्चा, दुना...

हिलोमा पनि धान काट्ने नयाँ चेन प्रविधिको मेशिनले किसानलाई सहज

२३ असार २०८१/डिकेश लामा वर्षातको हिलोमा पनि चैतेधान काट्न र थन्काउनका लागि झापामा यो बर्ष देखि नयाँ प्रविधिको मेशिन भित्रयाइएको छ । सरकारले ५० देखि...

एसइई नतिजा प्रकाशितः ५० प्रतिशत पनि विद्यार्थी उत्तिर्ण भएनन्

१३ असार २०८१, भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्...

चट्याङ लागेर दुई जनाको मृत्युः झापामा बाढीले जोखिम बढ्दै

११ असार २०८१/झापा झापामा चट्याङ्ग लागेर आज एकै दिन दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा कमल गाउँपालिका वडा नं. २ को ४६ बर्षीय...

कृषि, शिक्षा र स्वास्थ्यमा जोड दिँदै गौरादहको नीति तथा कार्याक्रम प्रस्तुत

७ असार २०८१/झापा झापाको गौरादह नगरपालिकाले कृषि, शिक्षा र स्वास्थ्यमा जोड दिँदै नीति तथा कार्याक्रम ल्याएको छ । नगरको १४ औं नगर अधिवेशनमा नीति तथा...

शहिद गेट भत्काउँदाको विकल्प खोज्नु पर्ने माग

४ जेष्ठ २०८१/झापा माओवादी द्वन्द्वकालमा शहिद बनेकाहरुको सम्झनामा बनाइएको शहिद स्मारक गेटको विकल्प विना भत्काउन नदिने माओवादी पाटीले जिकिर गरेको छ । पूर्व पश्चिम महेन्द्र...

निजी जग्गामा बाटो खोलेको भन्दै चाम्लिङको उजुरी

२ असार २०८१/दमक(झापा) झापाको वडा ७ मा दमकका राजनैतिक नेतृत्व प्रविन चाम्लिङले आफ्नो निजी जग्गा मिच्ने प्रयास भएको बताउनु भएको छ । पालिकाले दमक वडा...

झापा सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने

३१ जेठ २०८१, काठमाडौँ– सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी...