पथरी शिविरमा उदघोषण तालिम सम्पन्न

१ भदौ २०८१/पथरी (मोरङ) झापाको भूटानी शरणार्थी बस्ती शनिश्चरे पथरीमा ५ दिने उदघोषण तालिम आज सम्पन्न भएको छ । भूटानी शरणार्थी महिला मञ्चको आयोजनामा भएको...

८७ बर्षीय जेष्ठको शैक्षिक यात्रा विमोचन

२५ साउन २०८१/दमक, झापा शिक्षासेवी गौरीगंज गाउँपालिका वडा नं. १ निवासी ८७ बर्षीय बृद्धले आज आफ्नो पुस्तक लोकार्पण गर्नु भएको छ । २०१६ साल देखि...

दमकमा पाठेघरको समस्या कम गर्न निशुल्क प्याड

२४ असार २०८१/झापा पाठेघरको क्यान्सर तथा अन्य रोग न्यूनिकरणका लागि झापाको दमक नगरपालिकाले निशुल्क सेनेटरी प्याड दिने कार्यको थालनी गरेको छ । आज दमकमा एक...

एसइईको नतिजा भाेलि सार्वजनिक हुने

१२ असार २०८१, काठमाण्डाैं– परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भाेलि बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण...

हाइड्रोशीलको निशुल्क शल्यक्रिया दमकमा शुरु

२५ जेष्ठ २०८१/दमक, झापा झापाको जिल्ला स्तरीय दमक अस्पतालले हाइड्रोशील रोगको निशुल्क उपचार शुरु गरेको छ । आज देखि आगामी असार २५ गतेसम्म गरिने पुरुषहरुको...

झापाका पत्रकारलाई तालिमः एआइले पत्रकारितामा चुनौतीसँगै थपिँदै

१९ चैत्र २०८०/ झापा मल्टिमिडियामा आधारित रहेर गरिने पत्रकारितामा एआइ (आर्टीफिसियल इन्टिलिजेन्स) ले चुनौती थप्दै गएको बताइएको छ । नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा...

महिलामा बाँझोपन बढ्दाेः ओम मेचीले निशुल्क शिविर गर्दै

१८ चैत्र २०८०/झापा– वैवाहिक उमेर र स्वास्थ्यका कारण पछिल्लो समय महिलामा बाँझोपन हुने समस्या बढ्दै गएको छ । झापाको दमकमा आइतबार स्त्रीरोग विशेषज्ञ डाक्टरहरुको समूहले...

शिक्षामा समानता खोज्दै स्थानीय सरकारः गौरादहले थाल्यो एकिकृत परीक्षा प्रणाली

२२ फाल्गुण २०८०/डिकेश लामा झापाको गौरादह नगरपालिकाले समान शिक्षा प्रणालीको विकासमा जोड दिन थालेको छ । सामुदायिक र संस्थागत विधालयका लागि एउटै प्रश्न पत्र र...

समावेशी पत्रकारिताको बहसः राज्यले संविधानकै कार्यान्वयन नगरेको दावी

१५ फाल्गुण २०८०/दमक(झापा) झापाली पत्रकार तारामणी सापकोटाले लेख्नु भएको आमसंचार र समावेसी पत्रकारिता माथि आज अन्तकृया भएको छ । लेखक सापकोटाको अध्यक्षतामा भएको कार्याक्रममा दमक...

प्रविधिमैत्री अध्यापनले सामुदायिक विधालयमा विधार्थीको आकार्षण बढ्दो (फाेटाे फिचर)

१८ माघ २०८०/डिकेश लामा प्रविधिमैत्री शिक्षा लागु गरेसँगै सामुदायिक विधालयमा विधार्थीको आकार्षण बढ्न थालेको छ । झापाका केही सामुदायिक विधालयमा इन्टरनेटबाट संचालन हुने ठूला विधुतीय...