अझै ५ दिनसम्म तापक्रम बढ्ने भएकाले सर्तक रहन पूर्वानुमान महाशाखाकाे अनुराेध

२५ जेष्ठ २०८०, काठमाडौं– देशभर अझैं ५ दिनसम्म गर्मी बढ्ने संकेत देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा...

इलामकाे पाथीभरा मन्दिरको रकम हिनामिनाकाे छानबिन गरिने

२४ जेष्ठ २०८०,इलाम– इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान गरेको भेटी हिनामिना भएको भन्दै  गुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ...

समयमा बाँध निर्माण नहुँदा दर्जनाैं बस्ती जोखिममा (फाेटाे फिचर)

२४ जेष्ठ २०८०/पर्वत तामाङ दक्षिणी झापा नदि तथा किनारा क्षेत्रका बासिन्दाहरु यस बर्ष पनि बाढीको उच्च जोखिममा रहेका छन् । हिउँदको समयमा निर्माण गरिने बाँध...

५ दिनमा पनि भेटियाे सुनकाेशी नदिमा २ वेपताहरूकाे शव

२३ जेष्ठ २०८०,सिन्धुली– सुनकोशी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का जिप र दुई कर्मचारीको शव फेला परेको छ । घटनास्थलबाट...

नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाकाे सरकारी वकिलको थुनछेक बहस सकियो

२३ जेष्ठ २०८०, काठमाडौं– नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ । सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब...

माओवादीले समर्थन फिर्ता लिएसँगै कोशी प्रदेशमा एमालेकाे सरकार अल्पमतमा

२३ जेष्ठ २०८०, मोरङ– कोशी प्रदेशमा माओवादी केन्द्रले एमालेकाे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे नेतृत्वमा सरकार बनेकाे झण्डै ४...

गुह्येश्वरी सामाजिक सस्थाकाे अगुवाइ राेपियाे एक हजार बिरुवा

२२ जेष्ठ २०८०,कमल– विश्व वातावरण दिवशकाे अवसरमा झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा  १ हजार विरूवा राेप्ने कार्य भएकाे छ । कमल वडा नं....

झापामा बर्षेनी विस्तार हुँदै सुपारी खेतीः मुल्य बढे पछि किसान थप उत्साहित

२२ जेष्ठ २०८०/बालदिवश तामाङ नेपालको झापामा मात्र झण्डै ७ अर्वको कारोवार हुने सुपारीको मुल्य यस बर्ष बृद्धि भए पछि किसानहरु थप उत्साहित भएका छन् ।...

नागरिकता पीडितहरू सर्वाेच्चकाे आदेशले निराशः जन्मकाे आधारका नागरिककाे १० औँ लाख छाेराछाेरीहरू पीडित

[caption id="attachment_8396" align="aligncenter" width="2560"] जन्मकाे आधारमा बुवाकाे नागरिकता भएकै काराण छाेरीले नपाएकाे गुनासाे पाेख्दै गाैरादहका नागरिकता पीडित परिवार[/caption] २१ जेष्ठ २०८०, काठमाडौँ- जन्मकाे आधारमा नागरिकता...

सुनकोशी जीप दुर्घटनामा वेपता अझै फेला परेनन् : नदीको बहाव अन्यत्र मोडेर खाेजिने

२० जेष्ठ २०८०,सिन्धुली– सुनकोशीमा शुक्रबार दुर्घटना भएको जीप र त्यसमा सवार वेपता भएका  अधिकारीहरूको खोजी आज पनि जारी छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम...