पशु पालक किसान दाेहाेराे मारमाः लम्पीले कोशी प्रदेशमा ११ हजार बढी पशुको मृत्यु

१३ चैत्र २०८०/डिकेश लामा पछिल्लो समय झापाका पशुपालक किसानहरु दोहोरो मारमा परेका छन् । एकातिर दुध विक्रीमा समस्या छ भने अर्को तिर गत बर्ष महामारीको...

हाेलीले लियाे उदयपुरका ३ बालककाे ज्यान

११ चैत्र २०८०, उदयपुर– हाेली खेलेर नुहाउन जाँदा उदयपुरको त्रियुगा नगरपालिका-१४ साउनेका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । हाेली खेलेर नुहाउने गएका उनीहरू...

आगलागीबाट मोरङकाे रंगेलीमा सिंगाे सन्थाल बस्ती जलेर नष्ट

३ चैत्र २०८०, माेरङ–  मोरङको रंगेली नगरपालिका ३ बावुसाहेव टोलको सन्थाल बस्तीमा शनिबार अपराह्न आगलागी हुँदा बस्ती नै सखाप भएको छ । आगलागीबाट २२ घर...

नियन्त्रणकाे प्रयास जारीः १५ घण्टामा पनि प्लाइ उद्याेगमा लागेकाे आगाे नियन्त्रण हुन सकेन

२८ फाल्गुण २०८०/ झापा– झापाकाे मेचिनगर नगरपालिका वडा नं. १५ काे ज्यामिरगढी स्थित लालझोडा टोल विकासमा सञ्चालित भगवती लेमिनेट्स उद्योगमा आज विहान देखि भएकाे आगलागी...

१२ बर्षसम्म पनि पुल हुलाकी सडकमा पर्ने कन्काइ र रतुवामा पुल नबन्दा अझै हटेन जोखिम (फाेटाे फिचर)

१८ फाल्गुण २०८०/डिकेश लामा निर्माण थालेको लामो समयसम्म पनि पुल नबन्दा दक्षिणी झापाका बासिन्दाले जोखिम यात्रा मोलेर हिड्नु पर्ने बाध्यता अझै हट्न सकेको छैन ।...

आइतबार बर्षा र हिमपात हुन सक्ने संभावना

२० माघ २०८०,काठमाडौं– भोलिबाट देशका अधिकांश स्थानमा बर्षा र हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । महाशाखाले दिएकाे जानकारी अनुसार पश्चिमी न्यून...

विराटनगरको कवाडी गोदाममा आगलागीमा २ जनाको मृत्युः ४ घाइतेलाई काठमाण्डाैं पठाइयाे

२० मंसिर २०८०, विराटनगर– विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित मुख्य बजारको बीचमा रहेको कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।  यस्तै...

झापामा जंगली हात्तीको आतंक बढ्दै

९ मंसिर २०८०/सारासन्देश समाचार झापामा केही दिन यता जंगली हात्तीले अन्नबाली नष्ट गर्ने कार्य अधिक बढेको छ । १ साता अघि झापाको दमकमा रहेको हंसे...

दशैैं तिहार अवधिमा झापामा १४ स्थानमा आगलागीः एक जनाको मृत्यु

३० कार्तिक २०८०/सारासन्देश समाचार झापा जिल्लामा दशैं तिहार अवधिभर १४ स्थानमा आगलागीका घटना भएका छन् । आगलागीबाट एक जनाको बृद्धाको ज्यान समेत गएको छ भने...

भारत नियन्त्रित काश्मिरमा बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्युः १९ जना घाइते

२९ कार्तिक २०८०, सारासन्देश समाचार (एजेन्सी)– भारत नियन्त्रित काश्मिरमा आज यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । कश्मिरको पहाडी मार्गमा भएको...